इटहरी मेट्रिक्समा बनेका नयाँ मुर्तिहरु (फोटो फिचरसहित)

Newslaya Home

इटहरी मेट्रिक्समा बनेका नयाँ मुर्तिहरु (फोटो फिचरसहित)

शनिबार ०७, भदौ २०७६

इटहरी । इटहरीमा एक नम्बर प्रदेशस्तरीय मूर्तिकला कार्यशाला तथा पाठ्यक्रम निर्माण कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा इटहरी मेट्रिक्सले आयोजना गरेको सो कार्यशालामा प्रदेश १ का १२ जिल्लाका चार महिलासहित २८ सहभागीले मूर्तिकला विषयमा प्रशिक्षण लिनुका साथै नेपालमै पहिलो मूर्तिकलाको पाठ्यक्रमसमेत निर्माण गरिएको मेट्रिक्स अध्यक्ष विक्रम श्रीले बताए ।

उक्त कार्यशालामा भाग लिएका सहभागीहरुले बनाएको मूर्तिहरुः