गायक कमल खत्रीको नयाँ गीत ‘पहिलो माया’ सार्वजनिक (भिडियोसहित)

Newslaya Home

गायक कमल खत्रीको नयाँ गीत ‘पहिलो माया’ सार्वजनिक (भिडियोसहित)

शनिबार ०७, भदौ २०७६

काठमाडौं । गायक कमल खत्री नयाँ गीत ‘पहिलो माया’ सार्वजनिक भएको छ । सुदिप लम्सालको शब्द रहेको गीतमा स्वरसँगै संगीत पनि कमल स्वयमको रहेको छ ।

गीतको भिडियोमा कमल खत्री र सिम्पल खरेलले अभिनय गरेका छन् । भिडियो निर्देशन सिम्पल खरेलले गरेकी छन् ।