यसरी ध्वस्त हुदैछ संसारलाई २० प्रतिशत अक्सिजन दिने अमेजन जंगल (फोटोफिचर सहित)

Newslaya Home

यसरी ध्वस्त हुदैछ संसारलाई २० प्रतिशत अक्सिजन दिने अमेजन जंगल (फोटोफिचर सहित)

शनिबार ०७, भदौ २०७६

इटहरी । झण्डै तीन हप्तादेखि अमेजन नदीको वर्षा जंगलमा फैलिएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । अहिलेसम्म ४७ हजार वर्ग किमी जंगल जलेर नष्ट भैसकेको छ ।

झण्डै ५५ लाख वर्ग किमीमा फैलिएको अमेजनको जंगललाई ‘धरतीको मुटु’ मानिन्छ । यही जंगलबाट विश्वलाई आवश्यक पर्ने २० प्रतिशत अक्सिजन प्राप्त हुन्छ ।