मिशन मंगलले कमायो पाँच दिनमा सय करोड

Newslaya Home

मिशन मंगलले कमायो पाँच दिनमा सय करोड

मङ्गलबार ०३, भदौ २०७६

काठमडौँ । बलिउड स्टार अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ले पाँच दिनमा सय करोड कमाएको छ ।

अगस्ट १५ मा रिलिज भएको यस फिल्मले ५ दिनमै सय करोडको आँकडा पार गरेको हो। फिल्म इतिहासको पानामा कोरिएको भारतका अन्तरिक्ष यात्रीको सफलताको कथासँग सम्बन्धित रहेको छ।

फिल्ममा अक्षयसँगै विद्या बालन, सोनाक्षी सिंहा, तापसी पन्नुलगायतका कलाकारको अभिनय रहेको छ।

1 प्रतिकृयाहरू प्राप्त
  • Jagannathलेख्नुहुन्छ
  • |
  • मङ्गलबार ०३, भदौ २०७६
Super and nice movie