पत्रकार पुडासैनीले झुण्डिएर आत्माहत्या गरेको पुष्टी

Newslaya Home

पत्रकार पुडासैनीले झुण्डिएर आत्माहत्या गरेको पुष्टी

मङ्गलबार ०३, भदौ २०७६

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले झुण्डिएर आत्महत्या गरेको पुष्टी भएको छ ।

मंगलबार आएको पोष्टमार्टम रिपोर्ट बारे जानकारी दिदै उनको झुण्डिएकै कारणले मृत्यु भएको जनाइएको हो । पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

यस्तै भिडियोमा भएको आवाज पनि पुडासैनीकै भएको मल्लले बताए ।