सुनको मुल्य स्थिर

Newslaya Home

सुनको मुल्य स्थिर

मङ्गलबार ०३, भदौ २०७६

काठमाडौं । सुनको मुल्य मंगलबार (आज) स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ तथा तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सुनको मुल्य स्थिर रहेको भएपनि चाँदीको मूल्य भने थोरै घटेको छ । आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी ८२५ रुपैयाँमा कारोबार भएको थियो ।