शिल्पालाई पक्राउ नगर्न सर्वोच्चको आदेश

Newslaya Home

शिल्पालाई पक्राउ नगर्न सर्वोच्चको आदेश

आइतबार ०१, भदौ २०७६

काठमाडौं । सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

1 प्रतिकृयाहरू प्राप्त
  • Asha magarलेख्नुहुन्छ
  • |
  • सोमबार ०२, भदौ २०७६
Rmro