चेतनको गीत ‘देशमा एउटा अर्को बुद्ध पठाइदेउ’ सार्वजनिक (भिडियोसहित)

Newslaya Home

चेतनको गीत ‘देशमा एउटा अर्को बुद्ध पठाइदेउ’ सार्वजनिक (भिडियोसहित)

बिहीबार ३०, साउन २०७६

काठमाण्डौ । संगीतकार तथा गायक चेतन सापकोटाले ‘बुद्ध फर्काइ देउ’ बोलको राष्ट्रिय गीत सार्वजनिक गरेका छन् । गीतमा शब्द समेत उनकै रहेको छ ।

गीतको भिडियो समेत बनाइएको छ । भिडियोमा गंगाराम सापकोटाको छायांकन र बिकाश दाहालको सम्पादन छ । भिडियो चेतन आफैल निर्देशन गरेका हुन् ।