चलचित्र ‘सोच’को ट्रेलरमा सार्वजनिक (ट्रेलरसहित)

Newslaya Home

चलचित्र ‘सोच’को ट्रेलरमा सार्वजनिक (ट्रेलरसहित)

बुधबार २९, साउन २०७६

काठमाडौं । चलचित्र ‘सोच’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नव नायक पुजन सिंहबीचको प्रेम र द्वन्द्धलाई देखाइएको छ ।

भदौ २० गते प्रदर्शन हुने चलचित्रलाई पुजन सिंह (प्रभाकर प्रकाश)ले निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको चलचित्रमा कृष्ण आचार्यको पटकथा तथा सम्वाद रहेको छ ।