स्नातकोत्तर तेस्रो सेमेस्टरको परीक्षा तालिका सार्वजनिक

Newslaya Home

स्नातकोत्तर तेस्रो सेमेस्टरको परीक्षा तालिका सार्वजनिक

बुधबार २९, साउन २०७६

काठमाडौ । त्रिभुवन विश्वविद्यालय, ब्वस्थापन संकाय, डीन कार्यालय कीर्तिपुरले स्नातकोत्तर तह नियमित तथा आंशिक दुबै तर्फको एमपीए र एमबीएस तेस्रो सेमेस्टरको परीक्षा तालिका रुटीन प्रकाशित गरेको छ ।

मास्टर्स इन बिजनेस स्टडीज (एमबीएस) र मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेशन (एमपीए) को परीक्षा भदौ ११ देखि सुरु हुनेछ । परीक्षा केन्द्र र परीक्षा समय भने अर्को सूचनामा सूचित गरिने बताइएको छ ।