यसकारण बढ्दैछ सुनको मूल्य

Newslaya Home

यसकारण बढ्दैछ सुनको मूल्य

बुधबार २९, साउन २०७६

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसरी दिनहुँ सुनको मूल्य बढ्नुको कारण के होला त ? आउनुहोस् जानौं

चीन–अमेरिका व्यापार युद्ध

सुस्त जर्मन अर्थतन्त्र

अमेरिकी केन्द्रीय बैँकले घटाएको ब्याज

जम्मु कश्मीर विवाद

कमजोर शेयर बजार

अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध