आयुष्मान खुर्राना स्टारर ‘ड्रीमगर्ल’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

Newslaya Home

आयुष्मान खुर्राना स्टारर ‘ड्रीमगर्ल’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

मङ्गलबार २८, साउन २०७६

काठमाडौं । आयुष्मान खुर्राना स्टारर ‘ड्रीमगर्ल’को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रमा आयुष्मानले केटीको आवाजमा निकाल्ने पात्रको अभिनय गरेका छन् । ट्रेलरमा सोही आवाजको व्यवसायिक प्रयोगका कारण झेल्नुपर्ने समस्या कमेडी शैलीमा देख्न सकिन्छ ।

राज सन्दालियाले निर्देशन गरेको चलचित्र सेप्टेम्बर ७ मा रिलिज हुनेछ । चलचित्रमा आयुष्मानका अलावा अन्नु कपुर तथा नुशरत बरूचाको मूख्य अभिनय रहेको छ ।