यसरी हुँदैछ तालतलैयाको सफाई (फोटोफिचरसहित)

Newslaya Home

यसरी हुँदैछ तालतलैयाको सफाई (फोटोफिचरसहित)

सोमबार २७, साउन २०७६

इटहरी । इटहरीको तालतलैयामा अहिले धमाधम सरसफाईको काम चलिरहेको छ ।

पूर्वाञ्चलको पर्यटकिय क्षेत्रको रुपमा परिचित यो क्षेत्रमा मोटरबोट कुदाउनको लागि पोखरी सरसफाईको काम थालिएको हो ।

taltaliya_safai

taltaliya_safai

taltaliya_safai

taltaliya_safai