मेलिना राइको स्वर रहेको गीत ‘टेलिफोन टावर’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

मेलिना राइको स्वर रहेको गीत ‘टेलिफोन टावर’ सार्वजनीक (भिडियोसहित)

शुक्रबार २४, साउन २०७६

काठमाण्डौ । लेखु सहयात्री र मेलिना राइको स्वर रहेको गीत ‘टेलिफोनको टावर’ सार्वजनीक भएको छ ।

गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको गीतमा दिपक शर्माको संगीत छ । गीतको भिडियो नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईको अभिनय रहेको छ ।

भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारी र टिमको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।