इटहरीको टेंग्रा खोला थुनियो (फोटोफिचरसहित)

Newslaya Home

इटहरीको टेंग्रा खोला थुनियो (फोटोफिचरसहित)

शुक्रबार २७, असार २०७६

इटहरी । लगातारको वर्षाका कारण इटहरीको टेंग्रा खोला थुनिएको छ । अहिले खोलामा थुनिएको फोहोर तथा जलकुम्भीहरु जेसीबी लगाएर निकाल्ने काम भइरहेको छ । फोहोरको कारण खोला थुनिएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा चल्ने गाडीहरु डाइर्भट गरिएको छ ।