समुद्र किनारमा ब्वाइफ्रेण्डको काखमा साम्राज्ञीको होस उडाउने मस्ती (तस्वीरसहित)

Newslaya Home

समुद्र किनारमा ब्वाइफ्रेण्डको काखमा साम्राज्ञीको होस उडाउने मस्ती (तस्वीरसहित)

शनिबार ०४, साउन २०७६

काठमाडौ । नेपाली नायिकाहरु विदेशमा गएर समुद्रको किनारमा रमाइलो गरेका तस्वीर र भिडियोहरु अब नौलो रहेन ।

नेपालमा खासै अंग प्रदर्शन नगर्ने नायिकाहरु पनि विदेशमा गइसकेपछि नांगिन्छन् । तर नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भने यो पटक अति नै गरेकी छिन् ।

उनी समुद्र किनारमा ब्वाइफ्रेण्डसँग मस्ती गर्दै गरेको फोटो भाइरल भएको छ । इण्डोनेसियामा रहेकी नायिका शाहका फोटोहरु बिलकुलै होस् उडाइदिने खालका छन् ।

फोटोमा ब्वाइफ्रेण्डको काखमा बसेकी छिन् साम्राज्ञी । उनका केटा साथीले नितम्बमा समातेर कम्मरमा किस गरिदिएका छन् भने स्तनमा किस गर्दै गरेको जस्तो तस्वीरसमेत सार्वजनिक भएको छ ।

केही समय अगाडी उनको ट्याटु खोप्ने क्रममा खिचिएको आधा छाती देखिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

एक पछी अर्को यस्ता तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक हुँदै जाँदा उनका नेपाली दर्शक र फ्यानहरुले भने मिश्रित प्रतिक्रिया जनाइरहेका छन् ।