इटहरीको पचरुखिमा ट्रिपरको ठक्करबाट एकजना गम्भिर घाइते

Newslaya Home

इटहरीको पचरुखिमा ट्रिपरको ठक्करबाट एकजना गम्भिर घाइते

बिहीबार ०२, साउन २०७६

इटहरी । इटहरीको पचरुखिमा विहीबार साँझ (अहिले) ट्रिपरले एकजना पैदल यात्रुलाई ठक्कर दिएको छ ।

दुर्घटनामा नाम थर नखुलेको एक महिला गम्भिर घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

बाटो काट्ने क्रममा महिलालाई ट्रिपरले ठक्कर दिएको स्थानीयले जनाएका छन् ।