गायक कमल के. क्षेत्रिको गीत ‘बुङगा लाफा’ सार्बजनिक (भिडियोसहित)

Newslaya Home

गायक कमल के. क्षेत्रिको गीत ‘बुङगा लाफा’ सार्बजनिक (भिडियोसहित)

सोमबार ३०, असार २०७६

काठमाडौँ । गायक कमल के. क्षेत्रिको नयाँ गीत ‘बुङगा लाफा’ सार्बजनिक भएको छ ।

बिबेक बास्तोलाको शब्द तथा गायक कमल के क्षेत्रिको संगीत रहेको गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका छन् । भिडियोमा गायक कमल के क्षेत्रिको आफ्नै अभिनय देख्न सकिन्छ ।

सार्बजनिक भिडियोलाई अनिल के मानन्धरले छायांकन तथा निर्देशन गरेका छन् भने शिलन लम्सालले सम्पादन गरेका हुन् ।