कस्ता महिलालाई हृदयाघातको खतरा बढी ?

Newslaya Home

कस्ता महिलालाई हृदयाघातको खतरा बढी ?

शनिबार २८, असार २०७६

हालै गरिएको एउटा अध्ययनको दाबीअनुसार लामो समयसम्म एन्टिबायोटिक औषधि सेवन गर्ने महिलालाई हृदयाघात वा स्ट्रोकको खतरा बढ्छ ।

युरोपियन हर्ट जर्नलमा प्रकाशित अध्ययनअुनसार ६० वर्ष वा सोभन्दा बढी उमेरका महिला जो दुई महिना वा ुोभन्दा बढी समयसम्म एन्टिबायोटिक औषधि सेवन गर्छन् उनलाई मुटु रोगको खतरा सबभन्दा बढी हुन्छ ।

४० देखि ५९ वर्षसम्मका महिलामा समेत लामो समयसम्म एन्टिबायोटिकको उपयोगले यस्तो जोखिम बढ्छ । तर २० देखि ३९ वर्षसम्म उमेरका महिलमा भने यो जोखिम नदेखिएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।