सन्दीपको लामिछानेको नयाँ गीत ‘मेमोरी’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

सन्दीपको लामिछानेको नयाँ गीत ‘मेमोरी’ सार्वजनीक (भिडियोसहित)

मङ्गलबार १७, असार २०७६

काठमाण्डौ । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले नयाँ गीत ‘मेमोरी’ सार्वजनीक गरेका छन्।

सन्दिपको ‘मायालु’ एल्बमा रहेको गीतलाई उल्लास मक्रातीले लेखेका हुन भने संगीतमा लामिछानेले राजन मगरसँग सहकार्य गरेका छन्।

गीतको भिडियोमा सन्दीप आफ्ना राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी आदिसँग अभिनय गरेका छन् ।

गीतको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले निर्देशन गरेका हुन्। सन्दीपले यसअघि पनि केहि गीत सार्वजनिक गरिसकेका छन्।