उवासंघ इटहरीः भिम पौडेलको प्यानल अगाडी

Newslaya Home

उवासंघ इटहरीः भिम पौडेलको प्यानल अगाडी

आइतबार १५, असार २०७६

इटहरी । इटहरी उद्योग वाणिज्य संघ इटहरीको मतगणनाको सुरुवातमा भिम पौडेल प्यानलले अग्रता लिएको छ । भिम पौडेल समुहका ९ जना सदस्य नै अग्रस्थानमा रहेका छन् ।
वाणिज्य सदस्य तर्फ भिम पौडेल प्यानलन आउँने सम्भावना बढेको छ । वाणिज्य सदस्यमा शैलेस विष्ट समुहले पछ्याईरहेका छन । अध्यक्षको मतगणना सुरु भएको छैन ।

यस्तो छ मत पारीणामः–

१. टंक प्रसाद खनाल – १०९९
२. कमल पौडेल – १०२१
३. माधव न्यौपाने– ९४६
४. लक्ष्मी प्रसाद घिताल – ९२४
५. रितेश श्रेष्ठ – १०३८
६. देवराज मादेन – १०३२
७. भोला प्रसाद निरौला – ८३८
८. फडिन्द्र मगर – ९७६
९. राजेश खनाल – ८०५

यस्तै भिम पौडेल नेतृत्व वाणिज्य तर्फ

१. विष्णु प्रसाद रिजाल – १६२७
२. अनिल सुब्बा (काका) – १६२९
३. नवराज काफ्ले — १४६४
४. पिताम्बर पोखरेल – १५०७
५. जीवन पराजुली – १५९६
६. राम कुमार श्रेष्ठ – १४१३
७. खगेन्द्र बिमली – १४५५
८. राम हृदय राय – १२१०
९. अशोक अग्रवाल – ११९५