गायीका अन्जुको स्वरमा गीत ‘गीत तिम्रो लेखी लेखी’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

गायीका अन्जुको स्वरमा गीत ‘गीत तिम्रो लेखी लेखी’ सार्वजनीक (भिडियोसहित)

बुधबार ११, असार २०७६

काठमाडौं । गायीका अन्जु पन्तको स्वरमा गीत ‘गीत तिम्रो लेखी लेखी’ सार्वजनीक भएको छ ।

सविन प्रियसनले लेखेको गीतमा हुन् पुरुषोत्तम न्यौपानेले संगीत भरेका हुन् । टंक बुढाथोकीको युट्युब च्यानलमा रहेको भिडियोमा मोडल रिचा थापा र आयन बज्राचार्यको अभिनय छ ।

भिडियोको निर्देशन प्रिन्सपन कार्कीले गरेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।