गीत ‘जन आक्रोश’ सार्वजनीक (भिडियोसहित)

Newslaya Home

गीत ‘जन आक्रोश’ सार्वजनीक (भिडियोसहित)

बुधबार ०४, असार २०७६

काठमाडौं । योगेश काजी र योङ्ग मिनिस्टरको गीत ‘जन आक्रोश’ सार्वजनीक भएको छ । गीतमा योङ्ग मिनिस्टरको शब्द र योगशको सङ्गीत रहेको छ।

विक्रम आदित्य शाहको निर्देशन रहेको गीतको भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय रहेको छ ।

वीरेन्द्र भाट विपिनले छायाँकन गरेको भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन । गीतमा देशको वर्तमान अव्यवस्थालाई लिएर युवामा बढ्दो आक्रोश प्रस्तुत गरिएको छ ।