पेट्रोलको भाउ घट्यो

Newslaya Home

पेट्रोलको भाउ घट्यो

बुधबार २२, जेठ २०७६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । बुधबार रातीबाट लागु हुने गरी प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको ११० रुपैयाँ कायम हुनेछ भने अन्य भागमा पनि साबिकभन्दा एक रुपैया भाउ घट्नेछ ।