पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Newslaya Home

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

बिहीबार १६, जेठ २०७६

काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर १ रुपैयाँ ५० पैसाले वृद्धि भएको छ।

नेपाल आयल निगमले बुधबार रातीदेखि लागू हुने गरी मूल्यमा वृद्धि गरेको हो।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ ५० पैसा पुगेको छ।