​पुराना गाडी थन्किँदा पहाडमा यातायात प्रभावित

Newslaya Home

​पुराना गाडी थन्किँदा पहाडमा यातायात प्रभावित

बिहीबार ०८, चैत २०७४

बिबिसि । पहाडी जिल्लाहरूमा यातायातको अहिलेसम्मको भरपर्दो साधन पुराना ल्याण्डरोभर जस्ता जीपहरू सरकारी प्रतिबन्धका कारण थन्किएपछि ती क्षेत्रका यातायात नै नराम्ररी प्रभावित भएको यातायात व्यवसायीहरूले बताएका छन् ।
कच्ची बाटोमा गुड्न नयाँ सवारी साधनहरू गाह्रो हुने भएकाले त्यस्ता पुराना सवारी साधन नै चल्तीमा थिए ।
पहाडी क्षेत्रमा त्यस्तो समस्या आए पनि नीति कार्यान्वयनको विकल्प नभएको सरकारी अधिकारीहरू बताउँछन् ।