प्रदेश १ का सांसदहरुको सपथ सम्पन्न

Newslaya Home

प्रदेश १ का सांसदहरुको सपथ सम्पन्न

आइतबार ०७, माघ २०७४

विराटनगर । प्रदेश नं. १ का सांसदहरुको सपथ ग्रहण सम्पन्न भएको छ । प्रदेश प्रमुख गोविन्द सुब्बाले उनीहरुलाई सपथ गराएका हुन् ।
विराटनगरमा भएको सपथ ग्रहणमा प्रदेश १ बाट प्रत्यक्ष तर्फ निर्वाचित ५६ जना र समानुपातिक तर्फ निर्वाचित ३६ जनालाई सपथ ग्रहण गराइएको हो ।