​१९ हजार कर्मचारी भ्रष्टाचार कारबाहीमा

Newslaya Home

​१९ हजार कर्मचारी भ्रष्टाचार कारबाहीमा

आइतबार ०७, माघ २०७४

काठमाडौं । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार तोकीएको समयमा सम्पत्ति विवरण नबुझाउने १९ हजार कर्मचारी कारबाहीमा पर्ने भएका छन् । तोकीएको समयमा सम्पत्ति विवरण नुझाएर भ्रष्टाचार निवारण ऐनलाईे चुनौती दिएपछि उनीहरु कारबाहीमा पर्ने भएका हुन् । 
आव २०७३\७४ मा सम्पत्ति विवरण नबुझाउने १९ हजार १ सय ४० जना कर्मचारीलाई राष्ट्रिय सर्तकता केन्द्रले कारबाहीका लागि अख्तियार समक्ष सिफारिस गर्ने तयारी गरेको छ ।