​माओवादी केन्द्रका ३५ प्रदेशसभा सदस्य : नेता पत्नीदेखि छोरीसम्म

Newslaya Home

​माओवादी केन्द्रका ३५ प्रदेशसभा सदस्य : नेता पत्नीदेखि छोरीसम्म

शुक्रबार १४, पुष २०७४

काठमाडौं । माओवादी केन्द्रले प्रदेशसभाका ३५ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेको छ । माओवादीबाट प्रदेशसभा सदस्य हुनेमा नेताका पत्नी, छोरीदेखि भर्खर पार्टी प्रवेश गर्ने समेत छन् । यी हुन् माओवादीका समानुपातिक सभासद्हरु :