​कमल खत्रीको ‘जाउँला रेलैमा’ सार्वजनिक (भिडियोसहित)

Newslaya Home

​कमल खत्रीको ‘जाउँला रेलैमा’ सार्वजनिक (भिडियोसहित)

सोमबार १०, पुष २०७४

काठमाडौं । गायक कमल खत्रीको नयाँ गीत ‘जाउँला रेलैमा’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा कमल आफैंले मोडलिङ गरेका छन् भने उनको  अपोजिटमा सिम्पल खरेल रहेकी छिन् ।
उक्त भिडियोको निर्देशन भने खरेल अमफैले गरेकी छन् । गीतमा स्वरसँगै शब्द तथा संगीत पनि कमलकै रहेको छ । रिकेश गुरुङले एरेन्ज गरेको गीतको सुरुमा लिरिकल भिडियो कमलले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।