​तेजशको ‘बेसार मसला’ सार्वजनिक (भिडियो सहित)

Newslaya Home

​तेजशको ‘बेसार मसला’ सार्वजनिक (भिडियो सहित)

आइतबार ०९, पुष २०७४

इटहरी । सम्झना लामिछाने र तेजश रेग्मीको आवाजमा रहेको “बेसार मसला” सार्वजनिक भएको छ । सरोज रोशन भट्टराईले निर्देशन गरेको “बेसार मसला” गीतमा  शब्द भने सतिश अधिकरीले दिएका छन् ।
“बेसार मसला”मा लय सिर्जना तेजश रेग्मीले नै गरेका छन भने आशिष प्रताप, यादव देवकोटा र सम्झना लामिछानेको अभिनय रहेको छ । गीतलाई एस थ्रि के इन्टडेण्डमेन्डले बजार व्यवस्थापन गरेको छ ।


1 प्रतिकृयाहरू प्राप्त
  • fasdfलेख्नुहुन्छ
  • |
  • आइतबार ०९, पुष २०७४
fsda