​अभिनेत्री जल शाहकी आमा (साहित्यकार) प्रेमाको निधन

Newslaya Home

​अभिनेत्री जल शाहकी आमा (साहित्यकार) प्रेमाको निधन

बिहीबार ०६, पुष २०७४

काठमाडौं । नेपाली साहित्यकी एक उज्वल महिला हस्ताक्षर प्रेमा शाहको निधन भएको छ । उनको उपचारको क्रममा बिहीबार बिहान अमेरिकामा निधन भएको हो । 
प्रेमा अभिनेत्री जल शाहकी आमा हुन् । ७५ वर्षको उमेरमा प्रेमाको साल्ट लेक सिटी स्थित ‘इन्टर माउन्टेन हस्पिटल’ मा निधन भएको हो ।