​समानुपातिक तर्फको मतगणना सम्पन्न, कांग्रेस भन्दा एमालेकै धेरै भोट

Newslaya Home

​समानुपातिक तर्फको मतगणना सम्पन्न, कांग्रेस भन्दा एमालेकै धेरै भोट

आइतबार ०२, पुष २०७४

काठमाडौं । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मतगणना पनि आइतबार सम्पन्न भएको छ ।
प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि एमाले दोस्रो दल बनेको छ । ३१ लाख ७३ हजार ४ सय ९४ मत सहित एमाले पहिलो दल बनेको छ । दोस्रो बनेको दल नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको छ ।
प्रत्यक्ष तर्फ लज्जाजनक पराजय व्यहोरेको कांग्रेसले समानुपातिकमा एमालेले भन्दा ४५ हजार १ सय ५ भोट मात्र कम पाएको छ ।
माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत पाएको छ ।