​काँग्रेसका राजिव कोइरालाले आफ्नै पार्टीका पूर्व जिल्ला उपसभापतीलाई हराए

Newslaya Home

​काँग्रेसका राजिव कोइरालाले आफ्नै पार्टीका पूर्व जिल्ला उपसभापतीलाई हराए

सोमबार २५, मङि्सर २०७४

इटहरी । नेपाली काँग्रेसका राजिव कोइराला प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । सुनसरी क्षेत्र नं। २९ख० बाट चुनावमा उठेका उनले नेकपा एमालेका रामप्रसाद महतोलाई पराजित गरेका हुन् । 
कोइरालाले १७८९२ मत ल्याए भने काँग्रेसका जिल्ला उपसभापतीबाट एमाले प्रवेश गरेका महतोले १६४७५ मत ल्याए । कोइराला पार्टीका जिल्ला सभापती समेत हुन् ।