​सुनसरी क्षेत्र नं. ३ को मतगणना स्थगित

Newslaya Home

​सुनसरी क्षेत्र नं. ३ को मतगणना स्थगित

सोमबार २५, मङि्सर २०७४

सुनसरी । सुनसरी क्षेत्र नं. ३ को मतगणना स्थगित भएको छ । सात वटा मतपत्र अर्धकट्टी सहित भेटिएपछी मतगणना स्थगित भएको हो ।
यो क्षेत्रमा एमालेकी भगवती चौधरी र कांग्रेसका उपप्रधानमन्त्री विजयकुमार गच्छदारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।