​विश्वकप फुटबलको समुह विभाजन यस्तो छ

Newslaya Home

​विश्वकप फुटबलको समुह विभाजन यस्तो छ

शनिबार १६, मङि्सर २०७४

काठमाडौं । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो ।
विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्र्वाटरफाइनलमा पुग्नेछन् ।
 
समूह ए – रसिया, साउदी अरेबिया, इजिप्ट, उरुग्वे
समूह बी – पोर्चुगल, स्पेन, इरान, मोरक्को
समूह सी – फ्रान्स, पेरु, डेनमार्क, अष्ट्रेलिया
समूह डी – अर्जेन्टिना, आइसल्यान्ड, क्रोयसिया, नाइजेरिया
समूह इ – ब्राजिल, स्वीट्जरल्यान्ड, कोस्टारिका, सर्विया
समूह एफ – जर्मनी, मेक्सिको, स्वीडेन, दक्षिण कोरिया
समूह जी – बेल्जियम, इङल्यान्ड, ट्युनिसिया, पानामा
समूह एच – पोल्यान्ड, कोलम्बिया, सेनेगल, जापान