छालाका यस्तो डल्लो छ ? हटाउने तरिका यस्ता छन्

Newslaya Home

छालाका यस्तो डल्लो छ ? हटाउने तरिका यस्ता छन्

बिहीबार १२, असोज २०७४

मानिसको छालामा आउने साना साना डल्लाले मानिसको सुन्दरतालाई कुरुप बनाउँछन् । तर तरिका जानियो भने यस्ता डल्ला घरै बसेर हटाउन सकिन्छ । चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो) ले सजिलै डल्ला हटाइदिन्छ ।
यसका लागि तपाईंले चुक अमिलोलाई डल्लामा दिनको दुई–तीन पटक घोट्नुस् । यो प्रक्रिया दिनदिनै दोहो¥याउनुभयो भने डल्लाको रंग परिवर्तन हुन्छ र आफैं झरेर जान्छ । यसो हुन लगभग एक हप्ता लाग्न सक्छ । त्यसैले धैर्य गर्नु जरूरी हुन्छ । 
कुनै कुनै डल्ला आफैं झर्छन् भने कुनै चाहिँ रहिरहन्छन् । यिनलाई मेडिकल भाषामा एक्रोकोर्डन भनिन्छ ।