​यसरी चिन्नुहोस् स्वस्थकर मासु

Newslaya Home

​यसरी चिन्नुहोस् स्वस्थकर मासु

बुधबार ११, असोज २०७४

कतिपय अवस्थामा हामीलाई कसरी मासु छान्ने भन्ने कुराको पनि ज्ञान हुँदैन । मासु हल्का र गुलाबी रङको हुनु हुँदैन । प्याजी तथा हरियो रङको मासु खानयोग्य हुँदैन ।
कहिलेकाहीँ हामीले थाहै नपाई मासु एक किसिमको अमिलो गन्ध आउँछ । त्यस्तो मासुमा पनि ध्यान दिनुपर्छ । मासु काट्दा वा समाउँदा पनि तन्केको जस्तो हुन भएन । मासु किन्ने पसल, काट्ने भाँडा तथा अचानो, मासु काट्नेले लगाएको पोसाक, काटेको तरिका तथा तराजु सफा भए नभएको पनि राम्रोसँग ध्यान पुर्याउनु पर्छ ।