​वर्षाको ‘आकाशको तारा...’ सार्वजनिक (भिडियोसहित)

Newslaya Home

​वर्षाको ‘आकाशको तारा...’ सार्वजनिक (भिडियोसहित)

बिहीबार ०१, भदौ २०७४

काठमाडौं । गायिका वर्षा कर्माचार्यको ‘आकाशको तारा’ बोलको गीत बिहीबार सार्वजनिक भएको छ । वर्षले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन् । 
यस गीतमा संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीतमा रहेको छ । धिरज अधिकारीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायिका वर्षासँगै शिव गुरुङ फिचरिङमा छन् । म्युजिक भिडियोको कोरियोग्राफी गायिका आफैले गरेकी हुन् । 
अमेरिकामा रहेकी गायिका वर्षा पहिलो गीतलाई जस्तै यो गीतलाई पनि दर्शकले मन पराउने  बताउँछिन् ।