​गर्भपतनको औषधि बजारमा जथाभावी विक्रि

Newslaya Home

​गर्भपतनको औषधि बजारमा जथाभावी विक्रि

बिहीबार २६, साउन २०७४

काठमाडौँ। सूचिकृत स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको निगरानीमा मात्र सेवन  गर्नपाईने औषधि जभाभावी विक्री भएको पाईएको छ ।
गर्भपतन गराउन प्रयोग हुने मेडावोन, एमटिपी किट्स मेरिप्रिस्टर र प्रेग्नोकिट गरी चार औषधि औषधि ब्यवस्था विभागमा दर्ता भएका छन् ।
मेडावोन र एमटिपी किट्स भारतीय उत्पादनका हुने भने मेरिप्रस्ट र प्रेग्नोप्रिस्ट किट्स नेपाली । तर, बजारमा यीबाहेक ३० प्रकारका औषधिसमेत बजारमा भेटिन्छन् ।
सामान्यतया सुरक्षित गर्भपतन सेवा कार्यक्रमअन्र्तगत नौ हप्ताभित्र गर्भपतन गर्न मिल्ने कानुनी प्रवाधान छ ।
 नागरिक दैनिकबाट