सांसद खरिद–बिक्री नभए संविधान संशोधनले पूर्णता नपाउने: बिजुक्छे

Newslaya Home

सांसद खरिद–बिक्री नभए संविधान संशोधनले पूर्णता नपाउने: बिजुक्छे

सोमबार २३, साउन २०७४

भक्तपुर । सांसद खरिद–बिक्री नभए संविधान संशोधनले पूर्णता नपाउने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बताएका छन् । भक्तपुरमा बुधबार रफत सन्चार क्लबले आयोजना गरेको साक्षात्कारमा बिजुक्छेले अहिलेकै अनुसार संविधान संशोधन भइहाले त्यो देशकै लागि घातक हुने पनि बताए ।
वर्तमान सरकारले पूर्णता पाउन ढिलाइ हुनुमा आर्थिक चलखेल रहेको आरोप समेत लागएका थिए । कसरी–कुन मन्त्रालयबाट मन्त्री बन्दा आफ्नो पार्टीले लाभ लिनसक्छ भन्ने खेलकै कारण सरकारले पूर्णता पाउन नसकेको उनले दावी गरे ।