काठमाडौंमा भूकम्पको धक्का

Newslaya Home

काठमाडौंमा भूकम्पको धक्का

सोमबार २३, साउन २०७४

काठमाडौं । काठमाडौंमा आइतबार बिहान ७ बजेर ४७ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपालको पूर्वी पहाडी जिल्ला ओखलढुंगालाई केन्द्रबिन्दु बनाएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्पको गएको हो । ओखलढुंगा आसपासको जिल्लासहित काठमाडौंसम्म उक्त भूकम्पको धक्का महशुस गरिएको हो ।