दलहरुलाई सहमतीय सरकार गठनका लागि राष्ट्रपतिको आहृवान

Newslaya Home

दलहरुलाई सहमतीय सरकार गठनका लागि राष्ट्रपतिको आहृवान

सोमबार २३, साउन २०७४

काठमाडौ । सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दलहरुलाई आहृवान गरेकी छन् ।
बिहीबार संसदमा उपस्थित भएर नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपति भण्डारीले सहमतीय सरकार गठनका लागि आहृवान गरेकी हुन् ।
राष्ट्रपतिले संविधानेका धारा २९८ को उपधारा २ बमोजिम ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आहृनान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।