कन्फेडेरेसन्स कपको फाइनलमा जर्मनी

Newslaya Home

कन्फेडेरेसन्स कपको फाइनलमा जर्मनी

मङ्गलबार १७, साउन २०७४

सोची । विश्वकप विजेता जर्मनी सोचीमा भएको खेलमा मेक्सिकोलाई ४–१ गोल हराउँदै फाइनलमा पुगेको छ । जर्मनीका लागि लयोन गोरेटज्काले २, मार्को फाबियन र अमिन योनेसले १–१ गोल गरेका थिए ।