विश्वकप छनोटमा इरान, एसियाकै पहिलो देश

Newslaya Home

विश्वकप छनोटमा इरान, एसियाकै पहिलो देश

मङ्गलबार १७, साउन २०७४

काठमाडौं । विश्वकप फुटबलका लागि इरान छनौट भएको छ । गए राति उज्वेकिस्तानसगँ भएको खेलमा इरान २–० गोलले विजयी हुँदै विश्वकपमा छानीने एसियाको पहिलो टिम बनेको छ ।
त्यस्तै, इरान रसियामा हुने विश्वकप खेल्ने तेश्रो टिम बनेको छ । विश्वकप छनौटको तेश्रो चरणमा समूह ‘ए’मा छैटौं जित निकाल्ने क्रममा इरानले उज्वेकिस्तालनई हराएको थियो ।
इरानको ८ खेलबाट २० अंक भएको छ । सन् १९७८ मा पहिलो पल्ट विश्वकप खेलेको थियो । इरान विश्वकपमा छनौट भएको यो पाँचौं अवसर हो । १९७८, १९९८, २००६ र २०१४ का विश्वकप खेलेको इरान समूह चरणबाट माथि उक्लिन भने सकेको छैन ।काठमाडौं । विश्वकप फुटबलका लागि इरान छनौट भएको छ । गए राति उज्वेकिस्तानसगँ भएको खेलमा इरान २–० गोलले विजयी हुँदै विश्वकपमा छानीने एसियाको पहिलो टिम बनेको छ ।
त्यस्तै, इरान रसियामा हुने विश्वकप खेल्ने तेश्रो टिम बनेको छ । विश्वकप छनौटको तेश्रो चरणमा समूह ‘ए’मा छैटौं जित निकाल्ने क्रममा इरानले उज्वेकिस्तालनई हराएको थियो ।
इरानको ८ खेलबाट २० अंक भएको छ । सन् १९७८ मा पहिलो पल्ट विश्वकप खेलेको थियो । इरान विश्वकपमा छनौट भएको यो पाँचौं अवसर हो । १९७८, १९९८, २००६ र २०१४ का विश्वकप खेलेको इरान समूह चरणबाट माथि उक्लिन भने सकेको छैन ।