मंगलबारदेखि ‘फ्रि फेसबुक’ योजना बन्द हुँदै

Newslaya Home

मंगलबारदेखि ‘फ्रि फेसबुक’ योजना बन्द हुँदै

मङ्गलबार १७, साउन २०७४

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ल्याएको ‘फ्रि फेसबुक’ स्किम बन्द गर्ने भएको छ ।
एनसेलले एक सूचना जारी गर्दै वैशाख १९ गते (मंगलबार)देखि ‘फ्रि फेसबुक’ योजना बन्द गर्न लागेको जनाएको छ ।
‘इन्टरनेट सबैका लागि थिमअन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा फ्रि फेसबुक योजना सार्वजनिक गरेको थियो ।