पिसाब पोल्ने समस्याको घरेलु उपचार बिधी

Newslaya Home

पिसाब पोल्ने समस्याको घरेलु उपचार बिधी

मङ्गलबार १७, साउन २०७४

पिसाब पोल्ने समस्या सबैलाई हुने गर्दछ । प्रायः गर्मी मौसममा यस्तो समस्या बढि देखा पर्छ । शरीरमा पानीको मात्रा कम हुँदा पनि पिसाब पोल्ने गर्दछ । यस्ता समस्याबाट बच्न यी घरेलु उपचार बिधी अपनाउनुहोस्ः
– गाजरको जुस नियमित पिउने गर्नुपर्छ ।
– दुधमा सुकुमेलको पाउडर मिसाएर पिउने गर्नुपर्छ ।
– केहि समयसम्म मनतातो पानी सेवन गर्नु लाभदायक हुन्छ ।
– दुधमा मिश्रीको मिश्रण बनाएर पिउदा पनि यो समस्याबाट मुक्ति पाइन्छ ।
– केहि दिनसम्म फिटकिरीमा थोरै पानी मिसाएर दिनमा दुई तीन पटक पिउनुपर्छ ।
– ८० ग्राम गहुँको दानालाई भिजाएर बिहान थोरै मिश्री मिसाएर नियमित पिउनाले पनि राहत मिल्छ ।