तेलको प्रयोग गर्दा क्यान्सर लाग्ने खतरा

Newslaya Home

तेलको प्रयोग गर्दा क्यान्सर लाग्ने खतरा

मङ्गलबार १७, साउन २०७४

यदि तपाईँले एक पटक प्रयोगमा आएको तेललाई फेरी प्रयोग त गर्दै हुनुहुन्न यदि गर्दै हुनुहुन्छ भने साबधान ! यसले क्यान्सर, स्ट्रोक, अल्जाइमर जस्ता घातक रोग निम्त्याउछ ।
यसै कारण क्यान्सर, स्ट्रोक र अल्जाइमरजस्ता घातक रोगको शिकार हुने सम्भावना हुन्छ । यसबाहेक एक पटक प्रयोग गरेको तेललाई धेरै पटक उच्च तापमानमा तताएमा त्यसमा ‘एल्डीहाइड’ बन्न थाल्छ, जसका कारण मानिसमा डायबिटिज, हाइपरटेन्शन, कलेजोआदीमा रोग लाग्ने खतरा बढ्छ ।
यदि उब्रिएको तेललाई प्रयोग गर्नु छ भने सबैभन्दा त्यसलाई छान्नुहोस् र त्यो तेल गाढा, कालो वा चिप–चिप देखियो छ कि छैन हेर्नुहोस् अनी मात्र प्रयो गर्ने गर्नुहोस् ।