ट्रंपको भविष्यवाणी गर्नेले बताए मेदेखि विश्व युद्ध

Newslaya Home

ट्रंपको भविष्यवाणी गर्नेले बताए मेदेखि विश्व युद्ध

सोमबार १६, साउन २०७४

दिल्लि । ट्रंपको राष्ट्रपति बन्ने भविष्यवाणी गर्ने व्यक्तिले विश्व युद्धको भविष्यवाणी गरेका छन् । उनले मे मा विश्व युद्ध हुने बताएका छन् । यो खबर इंटरनेशनल मीडियामा भाइरल भएको छ । क्लेयरवायंट होरोसिओ विलगैस नामक व्यक्तिले यो पनि भनेका थिएकी १३ मे बाट युद्ध सुरु हुन्छ ।
संसारमा रूस, अमेरिका र सीरियाको बीचमा तनाव भइरहेको विलगैसले यस्तो कुरा बताएका हुन् । २०१५ मा उनले डोनाल्ड ट्रंप राष्ट्रपति बनने विषयमा भविष्यवाणी गरेका थिए र उनले तेस्रो विश्व युद्धको विषयमा पनि ट्रमलाई बताएका थिए । विलगैसले दुनियाको शक्तिशालि नेताले सीरियामा हमला गर्छन् । रसाएनिक हमला पनि गर्छन् । यसको कारण रुस, उत्तर कोरिया र चीन बीच संघर्ष सुरु हुन्छ ।
विलगैसले सीरियाको राष्ट्रपति असदको बम बिस्फोटमा परेर मृत्यु हुने समेत बताएका छन् । भविष्यवाणीको अनुसार १३ अप्रिल देखि १३ मे को बीचमा अचम्मका खबरहरु आउँछन् ।