भद्रपुर नगरप्रमुखको यस्तो निर्णय, जेष्ठ नागरिकहरु हर्षित

Newslaya Home

भद्रपुर नगरप्रमुखको यस्तो निर्णय, जेष्ठ नागरिकहरु हर्षित

सोमबार १६, साउन २०७४

झापा । झापा सदरमुकाम भद्रपुर नगरका ८० वर्षमाथिका पाकाहरुले अब निःशुल्क उपचार सेवा पाउने भएका छन् । नगरका नवनिर्वाचित प्रमुख जीवनकुमार श्रेष्ठ नेतृत्वको जनप्रतिनिधिले पहिलो निर्णय नै पाकाहरुका पक्षमा गर्दा उनीहरुले यो सुविधा पाउने निश्चित भएको हो ।

‘अब नगर क्षेत्रमा रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई हरेक २ महिनामा नगरपालिका स्वयंले अस्पताल लगेर स्वास्थ्य परीक्षण गरिदिनेछ’, आफ्नो पहिलो निर्णयबारे नगर प्रमुख श्रेष्ठले,‘२-२ महिनामा मेची अञ्चल अस्पताल लैजाने, परीक्षण गराउने र स्वास्थ्योउपचार गराउने निर्णय हामीले गरेका छौ । नागरिक पूर्वेलीबाट